प्रतिनिधि सभाको बैठक आइतबार बस्ने
मेरोन्यूज
२०७९ साउन ६ गते २०:३१

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक २०७९ साउन ८ गते (आइतबार) १ बजे बस्ने भएको छ ।
शुक्रबार नागरिकता विधेयक पारित गर्दै प्रतिनिधि सभा वैठक आइतबार दिउँसो १ बजे बस्ने भएको हो ।
शुक्रबार बसेको वैठकले नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई यथावत् राख्दै संसदले शुक्रबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक संशोधन सहित पारित गरेको छ ।
सरकारले संसदमा विधेयक ल्याईरहँदा विधेयकमा ४५ जना सांसदहरुले संशोधन प्रस्ताव राखेका थिए । उनीहरुले यसलाई संसदबाट हतारमा पारित गर्नुको साटो संसदीय समिति राज्यब्यवस्था समितिमा लगेर दफावार छलफल गरेर पारित गरेर लैजान आग्रह गरेका थिए । तर त्यसमा सत्ता पक्षले कुनै सुनुवाई गर्न चाहेन । त्यसपछि संसदले वहुमतका आधारमा नागरिकता ऐन ९ पहिलो संशोधन० विधेयक २०७९ पारित भएको हो ।
सम्बन्धित















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया