काठमाडौँको एक कल सेन्टरमा प्रहरीले हान्यो छापा
मेरोन्यूज
२०७९ साउन ९ गते १४:४७
काठमाडौँ । प्रहरीले काठमाडौँको तिनकुनेस्थित एक कल सेन्टरमा छापा हानेको छ । सोमबार तिनकुनेस्थित उक्त एक कल सेन्टरमा प्रहरीले छापा हानेको हो ।
छापा मार्ने काम भइरहेकाले थप विवरण आउन बाँकी भएको प्रहरीले जनाएको छ । कल सेन्टरबाट थुप्रै ल्यापटप बरामद भएको छ । कम्पनी चिनियाँले चलाएको प्रहरीले आशंका गरेको छ ।
आइतबार मात्रै प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका २ बाट एक कल सेन्टरमा छापा मारेको थियो । उक्त कल सेन्टरबाट १५० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो ।
सम्बन्धित















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
प्रतिक्रिया