दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु
मेरोन्यूज
२०७९ साउन १० गते १८:५१
काठमाडौँ । दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ ।
महाकाली नगरपालिका ३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको खोजी गर्ने क्रममा घटना स्थलदेखि करिब पाँच सय मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया