बिहीबार, पुष ३, २०८२

बार्सिलोना र युभेन्ट्सको बराबर

मेरोन्यूज २०७९ साउन ११ गते १०:३९

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् ।

बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे । युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक-एक गोल गरे ।

प्रतिक्रिया