गृह जिल्ला पुगेर केपी ओलीले खेले ब्याटमिण्टन
मेरोन्यूज
२०७९ साउन १२ गते ८:४८

काठमाडौँ । गृह जिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्याटमिण्टन खेलेका छन् । उनले आज बिहान एक ब्याटमिण्टन कोर्टमा पुगेर खेल खेलेका हुन् ।
पूर्वका तीन वटा जिल्लाको भ्रमणमा निस्केका अध्यक्ष ओली बुधबार झापा पुगेका थिए । सोही क्रममा उनले आज बिहान झापाको बिर्तामोडमा ब्याटमिण्टन खेलेका हुन् ।

संघ र प्रदेशसभा निर्वाचन निकिएसँगै पार्टीका शीर्ष नेताहरू देश दौडाहमा निस्केन थालेका छन् । सोही क्रममा उनी गृह जिल्ला पुगेका हुन् ।

सम्बन्धित
















कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया