महँगीविरुद्ध एमालेको प्रर्दशन (फोटोसहित)
मेरोन्यूज
२०७९ साउन १६ गते १४:५७

काठमाडौं । नेकपा एमालेका जनवर्गीय संगठनहरुले महँगीका विरुद्ध काठमाडौँमा प्रर्दशन गरेका छन् । सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै जनवर्गीय संगठन उतारेर एमालेले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
गठबन्धन सरकारको एक वर्षमा पनि खाद्य वस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महङ्गीका कारण नागरिकको जीवन कष्टकर बनेको एमालेले जनाएको छ ।

वसन्तपुरबाट शुरू भएको प्रर्दशनमा एमालेको उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहेको छ ।







सम्बन्धित
















१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया