चुनावी तालमेलमा सहमति :
भदौं पहिलोसाता सम्म तालमेल टुंगो लगाउने गठबन्धनको निर्णय
मेरोन्यूज
२०७९ साउन २० गते १२:१९

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले भदौ पहिलो साता तालमेलको काम सम्पन्न गर्ने विषयमा सहमति भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
उनलेभने,’चुनावमा तालमेल गरेर जाने सहमति भएको छ । भदौको पहिलो साता तालमेलको निर्णय सक्ने कुरा भएको छ,आज एउटा कार्यदल बन्ने छ । प्रत्येक दलबाट कम्तिमा दुई सदस्य रहनेछन् ।
‘

सम्बन्धित
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया