सेयर बजारमा आज दोहोरो अंकले वृद्धि
मेरोन्यूज
२०७९ साउन २२ गते १६:१६
काठमाडौँ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज १०.२७ अंकले सेयर बजार वृद्धि हुँदा नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेको छ ।
आजको कारोबार भएकामध्ये दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज दुई सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर खरिद बिक्री भएको हो ।
आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको सेयर किनबेच भएको छ ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया