नायब सुब्बाहरुको अर्थमन्त्रीलाई ‘एसएमएस’

काठमाडौं । सरकारले तलव वृद्धि गर्दा असमान ढंगले बृद्धि गरेको भन्दै असन्तुष्ट नायब सुब्बा (नासु)हरुले अर्थमन्त्री जनार्दन शर्मालाई दबाब दिने उदेश्यले एसएमएस क्याम्पियन गरेका छन् । उनीहरुले अर्थमन्त्रीको मोवाइलमा एसएमएस पठाउँदै त्यस्तो क्यापियन गरेका हुन् । कर्मचारीको पोशाक लगाउन र कार्यालय जान मन नलागेको भन्दै उनीहरुले सामुहिक रुपमा नै अर्थमन्त्री शर्मालाई एसएमएस पठाएका हुन् ।
एसएमएसमा लेखिएको छ, ‘मन्त्रीज्यू नमस्कार । म एकजना हेपिएको नासु परें । नयाँ तलबमानको जुन हल्ला आयो त्यसपछि न कर्मचारीको ड्रेस लगाउन मन लाग्छ, न कार्यालय जान ।’

हालै सामाजिक सन्जालहरुमा भाइरल भइरहेको नयाँ तलबमानको विवरणलाई सच्याउन दबाब दिने उद्देश्यले उनीहरुले अर्थमन्त्री शर्मालाई आज एसएमएस पठाएका हुन् ।उनीहरुले तलब बढाउँदा सबै तहको समान हुने गरि मात्रै बढाउन माग गरेका छन् ।













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया