पाँचदिने जापान भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड
मेरोन्यूज
२०७९ साउन २५ गते १६:३२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानको भ्रमण सकेर स्वदेश फर्केका छन् । प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान गएका थिए ।
नेपाली जन प्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा भएको नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकारु भन्ने विषयको खुला अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।
२१ गते जापान भ्रमणमा पुगेका प्रचण्ड आज नेपाल फर्केका हुन् । अध्रयक्ष प्रचण्ड सहित स्वकिय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल र प्रचण्डका प्रेस सहयोगी सुर्य किरण सहितको टोली जापान गएको थियो । अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन्।
सम्बन्धित
















शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीसँग नेपालको लज्जास्पद हार
प्रतिक्रिया