चुनावी तालमेलबारे छलफल गर्न केपी ओली र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
मेरोन्यूज
२०७९ साउन २८ गते ११:२४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
शुक्रबार बेलुका बालकोटस्थित केपी ओलीको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
स्रोतका अनुसार आगामी चुनावमा तालमेल गरेर जाने विषयमा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जाने उनीहरूबीच छलफल भएको हो । यद्यपी सहमति भने भईसकेको छैन ।
गठबन्धन गरेर जाने विषयमा कुरो भए पनि निर्णयमा पुगिनसकेको स्रोतले जानकारी दयो ।
सम्बन्धित















एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया