प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो
मेरोन्यूज
२०७९ साउन ३० गते १२:२२

काठमाडौं / प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
सम्बन्धित














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
प्रतिक्रिया