बुधबार, फागुन ६, २०८२

माओवादीको स्थायी समिति बैठक पुनः स्थगित

मेरोन्यूज २०७९ भदौ २ गते १८:२७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पुनः स्थगित भएको छ । आज बिहान बस्ने भनिएको बैठक दिउँसो ४ बजेलाई सारिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएपछि बैठक भोलि बिहान ८ बजेका लागि सारिएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी घोषणा गर्ने तयारी थियो ।

प्रतिक्रिया