आइतबार, माघ ११, २०८२

बैतडीका किशोर-किशोरी झुण्डिएको अवस्थामा मृत भेटिए

मेरोन्यूज २०७९ भदौ ३ गते १३:३६

काठमाडौं । बैतडीको सिगास गाउँपालिका-५ मा २ जना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सिगास गाउँपालिका -५ स्थित रातापोड गाउँका २२ वर्षीय केशव दमाइ र १८ वर्षीया रमिता विक भुवनेश्वरी मावि नजिकौको रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रशाद चौधरीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला असपताल लगिएको छ ।

प्रतिक्रिया