आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर
मेरोन्यूज
२०७९ भदौ ५ गते १७:३१

काठमाडौँ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’को निम्ति सम्झौता भएको छ । सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ ।
प्रयोगकर्तालाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (३५० रुपैयाँसम्म) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ । यसअघि आइएमई पे दराजको भुक्तानी पार्टनर रही विभिन्न छुट सम्बन्धित अफर र यसै ‘दराज वालेट डे’को पहिलो संस्करणसमेत जारी छ ।
दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको सम्झौताले पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।
सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया