प्रभु क्यापिटलका ग्राहकलाई विशेष अफर

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । गत भाद्र १ देनि प्रभु क्यापिटल तथा ट्रांक्वालिटी स्पाका बीचमा सम्झौता भएको हो ।
यस अफरअन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रांक्वालिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरी रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक-कनेक्ट गर्नु पर्छ ।
हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको एपमा डिम्याट खाता लिंक भएको देखाउनु पर्ने छ । ट्रांक्वालिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । यो योजना आगामी असार मसान्तसम्म सञ्चालन हुने भएको छ ।
नेपाली पूँजी बजारमा भिडिओ केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया