फिनल्यान्डकी प्रधानमन्त्री मरिनको लागुऔषध परिक्षण रिपोर्ट नेगेटिभ
मेरोन्यूज
२०७९ भदौ ७ गते ७:३२

काठमाडौं । फिनल्यान्डका प्रधानमन्त्री सान्ना मरिनको लागुऔषध परिक्षण नेगेटिभ आएको छ ।
विपक्षी राजनीतिक समूहले उनले लागुऔषध परीक्षण गर्नुपर्ने माग अघि सारेका थिए । तर, उनले सुरुदेखि नै आफूले पार्टीमा कुनैपनि लागुऔषध प्रयोग नगरेको र त्यस्तो कुलत आफूमा किशोरावस्थामा समेत नरहेको अडान राख्दै आएकी थिइन् । अन्ततः विवाद र तनावबाट पूर्णतः मुक्ति पाउने उद्देश्यले उनले शुक्रबार आफ्नो लागुऔषध परीक्षण गराएकी थिइन् । त्ययसमा नेगेटिभ देखिएको छ । हालै उनी एउटा पार्टीमा नाच्दै, पिउँदै र गाउँदै गरेको एउटा भिडियो भाइरल भएपछि ठूलै विवादमा मुछिएकी थिइन् । बीबीसी
सम्बन्धित
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया