कोरोनाबाट थप एक जनाको मृत्यु, ४१७ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७९ भदौ ७ गते १६:०९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ९४९ जनामा कोरोना परीक्षण हुँदा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ४१७ जना निको भएर घर फर्किएका छन् । आज थप भएको संक्रमितसहित अहिले देशभर चार हजार २२१ जना संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया