लोक सेवा आयोगले परीक्षा लिने, तयारी गर्न परीक्षार्थीलाई आग्रह
मेरोन्यूज
२०७९ भदौ ८ गते १९:५५

काठमाडौँ । लोक सेवा आयोगले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगले परीक्षा दिनेहरूलाई तयारी गर्नसमेत आग्रह गरेको छ ।
आयोगले बुधबार एक विज्ञप्तिमार्फत कर्मचारी समायोजनसम्बन्धी रिटमा सर्वोच्च अदालतको अन्तिम फैसला आएसँगै स्थगित सबै परीक्षा तथा नतिजा सार्वजनिक गर्ने जनाएको हो ।
अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित

















विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
सामुदायिक भवनमा आगलागी हुँदा ३ करोड बढीको क्षति
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका महासचिव कट्टेल पक्राउ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया