सत्ता गठबन्धनको बैठक आज बस्दै, सिट बाँडफाँटबारे छलफल हुने
मेरोन्यूज
२०७९ भदौ ९ गते ७:००

काठमाडौैं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच सिट बाँडफाँडकाबारे छलफल गर्न बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो ।
बुधबार बस्ने भनिएको सत्ता गठबन्धनको बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चितवनमै रोकिएपछि बेलुकी ५ बजे स्थगित गरि आजलाई तोकिएको हो ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया