नेप्से परिसूचक ३३ अंकले गिरावट, कारोबार रकम बढ्यो
मेरोन्यूज
२०७९ भदौ १२ गते १५:३८

काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ । योसँगै आज नेप्से बजार दुई हजारको बिन्दुभन्दा तल आइपुगेको छ ।
साताको पहिलो कारोबार दिने आइतबार बजार परिसूचक ३३.३६ अंक (१.६५ प्रतिशत)ले गिरावट भई १९८९.२६ अंकमा पुगेर बन्द भएको छ । योसँगै नेप्सेका सबै उपसूचक गिरावट भएको छ ।
आज कारोबार रकम भने दुई अर्बभन्दा बढी पुगेको छ । आज ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ ।
जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारकधो कारोबार हुँदा शिवम् सिमेण्टको सात करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।
सम्बन्धित














शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया