सत्ता गठबन्धनको बैठकपछि राष्ट्रपति निवास पुगे प्रचण्ड
मेरोन्यूज
२०७९ भदौ १६ गते १९:४४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितल निवास पुगेका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।
स्रोतका अनुसार बिहीबार सत्ता गठबन्धनको बैठक जारी हुँदै गर्दा अध्यक्ष प्रचण्ड राष्ट्रपतिसँग भेटवार्ता गर्न गएका हुन् । भेट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन तथा नागरिकता विधेयकबारे छलफल हुने भएको छ ।
पछिल्लो समय नागरिकता विधेयकलाई लिएर राष्ट्रपति र सरकारबीच टकराव उत्पन्न भएको छ ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया