नबिलले पायो ‘भिसा एक्सिलेन्स अवार्ड २०२२’

काठमाडौँ । नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स’ प्राप्त गरेको छ । ई कमर्स एक्वायरिङ बिजनेस २०२२ अवार्ड २०२२ मा यसको उत्कृष्ट वृद्धि र नेपालका सबै बैंकमा डेबिट कार्ड र ई कमर्स प्राप्ति व्यवसायमा उपलब्धिहरू भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसनमा नबिललाई अवार्ड प्रदान गरिएको हो ।
अगस्ट ३१, २०२२ मा डिजिटल नेपालका लागि भिसा इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको थियो । नबिल टोलीका सबै सदस्यलाई उनीहरूको समर्पणको लागि कृतज्ञता र बधाई व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, “नबिलले सधैं नेपालको पहिलो डिजिटल बैंक बन्न पाउँदा खुसी छौं ।’
‘हामीले डिजिटल प्रवद्धनमा सधैँ ध्यान केन्द्रित र लगानी गरेका छौँ, हाम्रा ग्राहकका लागि समाधान र त्यस्ता मान्यताले हामीलाई अझ धेरै गर्न उत्प्रेरित गर्नेछ, डिजिटल डोमेनमार्फत ग्राहकको अनुभव वृद्धि गर्नेछ ,’ उनले थपे ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया