माधव नेपाललाई भेटेर प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार पुगे प्रचण्ड
मेरोन्यूज
२०७९ भदौ १९ गते १०:०१

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओावदी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’बिच बार्ता सुरु भएको छ ।
हात्तिबनमा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटे लगत्तै उनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश शमाको निर्वाचनका लागि गठबन्धनको सिट बाँडफाँड र भागबन्डा मिलाउनको लागि भेटघाट भएको हो । आज दिनभर फेरि बार्ता गर्ने र सहमति प्रयास गर्ने तयारी रहेको छ ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया