महानगरले कोटेश्वरमा अवैधानिक संरचना भत्कायो
मेरोन्यूज
२०७९ भदौ १९ गते १७:४८

काठमाडौँ । काठमाडौँ महानगरले कोटेश्वर क्षेत्रको अवैधानिक संरचना भत्काउन थालेको छ ।
कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टर रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायत संरचना भत्काउन सुरु गरेको महानगरले जनाएको छ ।
नगर प्रहरीले अहिले फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेका छन् ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया