आइतबार, फागुन १०, २०८२

कैलाली ४ मा एमालेबाट लेखराज भट्टलाई सिफारिस

मेरोन्यूज २०७९ भदौ १९ गते २०:१३

काठमाडौँ । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ४ बाट भट्टको नाम सिफारिस गरेको हो ।

एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया