सिरियाली सेनाको हेलिकप्टर दुर्घटना
मेरोन्यूज
२०७९ भदौ १९ गते २०:२९
काठमाडौँ । सिरियाली सेनाको हेलिकप्टर आइतबार हामाको मध्य प्रान्तमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यको मृत्यु भएको सेनाले जनाएको छ ।
सेनाले संक्षिप्त विज्ञप्ति जारी गर्दै विमान खराबीका कारण प्रशिक्षण मिसनमा दुर्घटना भएको उल्लेख गरेको छ । चालक दलको यकिन संख्या र दुर्घटनाको अन्य थप विवरण भने सार्वजनिक गरिएको छैन ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया