आइतबार, फागुन १०, २०८२

करेन्ट लागेर एक बालिकाको मृत्यु

मेरोन्यूज २०७९ भदौ १९ गते २१:०५

काठमाडौँ । रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका २ गेडीगुठीमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया