सहकारी एकीकरण गर्न सरकारको आग्रह
मेरोन्यूज
२०७९ भदौ १९ गते २१:२४
काठमाडौँ । पछिल्लो समय सहकारी देखिएको समस्या समाधान गर्न सहकारी एकीकरण गर्न अनुरोध गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एक सूचना जारी गरी सहकारी एकीकरण गर्न आहग्र गरेको हो ।
‘सहकारी क्षेत्रमा हालै देखिएका समस्या समाधान गर्न सहकारी ऐन, २०७४ को दफा ८७, सहकारी नियमावली, २०७५ को नियम ३९ तथा सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७७ बमोजिम सहकारी संघ संस्थाहरुको एकीकरणको कार्य प्रति यस विभागको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
पछिल्लो समय एकपछि अर्को सहकारी सञ्चालक भाग्न थालेपछि देशव्यापी रुपमा सहकारीमा समस्या देखिदै आएको छ ।



सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया