विद्युत प्राधिकरणसहित १७ संस्थालाई काठमाडौँ महानगरको निर्देशन, १० दिनभित्र कर बुझाउनु
मेरोन्यूज
२०७९ भदौ २१ गते १९:१४

काठमाडौँ । काठमाडौँ महानगरले अवैध संरचना भत्काउन कामलाई निरन्तरता दिँदै ठूला करदातालाई निसाना बनाउन थालेको छ । केही दिनअघि मात्रै काठमाडौँ ‘फन पार्क’बाट कर असुली गरेको महानगरले संस्थालाई कर तिर्न निर्देशन दिएको छ ।
महानगरले खाद्य संस्थान, मनमोहन मेमोरियल कलेज, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष, जामे मस्जिदलगायत १७ ठूला संस्थाहरूलाई १० दिनभित्र सम्पत्ती कर बुझाउन निर्देशन दिएको हो ।
महानगरका राजश्व विभागका प्रमुख डा. शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटकपटक ताकेता भए पनि नबुझाएको भन्दै पत्र काट्नु परेको बताएका छन् ।

सम्बन्धित
















अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
प्रतिक्रिया