कोरोनाबाट एक जनाको मृत्यु, २२७ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ भदौ २३ गते १५:५८

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोही अवधिमा २२७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार कूल चार हजार ४०१ जनामा गरिएको परीक्षण हुँदा २२७ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा १६८ जना निको भएर फर्किएका छन् ।
हाल देशभर कूल दुई हजार ४७३ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित











कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
प्रतिक्रिया