सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा मन्त्री शर्मा र एसियाली विकास बैंकका उपाध्यक्षबीच छलफल

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाशासँग छलफल गरेका छन् । छलफलका क्रममा मन्त्रि शर्माले एसियाली बिकास बैंकलाई नेपालको निजि क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन शर्माले आग्रह गरे ।
नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महतवपुर्ण हुने पनि मन्त्री शर्माले बताएका थिए । ।
नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली बिकास बैंकको सहयोग अझै बृद्धि भन्दै मन्त्री शर्माले एसियाली विकाश बैङकका उपाध्यक्ष लाभासालाई अनुरोध गरेका थिए ।
एसियाली बिकास बैकका उपध्यक्ष लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागिसधै हातेमालो गर्ने बताए । अर्थ मन्त्रि शर्माले दिनु भएको मार्ग दर्शन अनुशार आफु नेपाल सरकार र निजि क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए। उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए।















संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया