प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि
मेरोन्यूज
२०७९ भदौ २६ गते ११:२७

काठमाडौं प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४५ विन्दुले सुधार भएको छ । सूचक १९३८.२० विन्दुमा अडिएको छ । ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको १४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ ।
सम्बन्धित















संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया