एससिटीको दमदार दसैँ धमाका, थ्री डी अफर र ३३ प्रतिशतसम्म छुट

काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरी स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पोसमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ ।
हालसम्म एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनै बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्ने छन् । साथै एससिटी–यूपीआई डेबिट कार्डमार्फत एटीएममा क्यास कारोबार गर्दै आउनु भएका ग्राहकहरुले पनि यो अफर मार्फत १२ सय रुपैयाँसम्म क्यास्ब्याक प्राप्त गर्न सक्ने छन ।
१५ सय रुपैयाँ बराबरको पोस कारोबारमा ५०० र रू. तीन हजारको कारोबारमा एक हजार क्यास्ब्याक प्राप्त गर्न सकिने यो अफरमार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३।३३ प्रतिशतसम्मको क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।
















Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया