सोमबार, फागुन ११, २०८२

(एकीकृत समाजवादी) का समानुपातिकमा यी शीर्ष नेता परे

मेरोन्यूज २०७९ असोज ३ गते १९:२४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट समानुपातिक बन्दसूचीमा ९ प्रमुख नेतालाई समेटेको छ । राजेन्द्रकुमार पाण्डेलाई आफ्नो क्षेत्र छाडेर गंगालाल तुलाधर समानुपातिकमा बसेका छन् । त्यस्तै काठमाडौको २ नम्बर क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षा राखेका प्रमेश हमाललाई पनि समानुपातिकमा समेटिएको छ । एस पर्टीले पठाएको ९ नेताहरु यी हुन् । १. प्रमेश हमाल, उपाध्यक्ष २. डा. गंगालाल तुलाधर, उपमहासचिव ३. नागेन्द्रकुमार चौधरी, सचिव ४. सावित्राकुमारी भुसाल, स्थायी कमिटी सदस्य ५. रामचन्द्र यादव, स्थायी कमिटी सदस्य ६. श्रीप्रसाद साह, स्थायी कमिटी सदस्य ७. भविश्वर पराजुली, स्थायी कमिटी सदस्य ८. भरतकुमार श्रेष्ठ, केन्द्रीय लेखा आयोग अध्यक्ष ९. दीलकुमारी पन्त, पोलिट्ब्युरो सदस्य

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया