थप १५ सय जनामा डेंगु संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ असोज ९ गते १८:३०

काठमाडौँ । देशभर थप एक हजार पाँच सयभन्दा बढी मानिसमा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको छ ।
डेंगु संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयको अनुसार अहिलेसम्म बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ ।
हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । संक्रमितको संख्या थप बढ्ने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया