अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
मेरोन्यूज
२०८२ चैत २५ गते ९:३०

अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धबिराम सहमतिमा हर्मुज जलमार्ग हुँदै जाने जहाजहरूको आवागमनमा शुल्क ९फीस० लगाउन अनुमति दिइने उल्लेख रहेको खुलेको छ ।
अन्तराष्ट्रिय समाार एजेन्सी एपीले पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम सम्झौताको हिस्सामा इरान र ओमानले हर्मुज जलमार्गबाट शुल्क उठाउने सहमति भएको जनाएको छ । एपीले वार्तामा प्रत्यक्ष संलग्न रहेका एक नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि, इरानले उठाएको रकम पुनर्निर्माणका लागि प्रयोग गर्नेछ। ओमानले उक्त रकम केमा प्रयोग गर्ने भन्ने कुरा तत्काल स्पष्ट छैन।
ती अधिकारीले आन्तरिक छलफल सार्वजनिक गर्न अनुमति नभएकाले नाम गोप्य राख्ने सर्तमा एपीसँग सँग सो कुरा बताएको जनाइएको छ ।
इरान र ओमनको सीमामा रहेको हर्मुज जलमार्गमा यी दुई देशले साझा क्षेत्रीय अधिकार राख्दछन् ।
सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया