दसैंमा एनएमबी बैंकको डिजिटल धमाका
मेरोन्यूज
२०७९ असोज ११ गते १७:१४

काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्राण्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी दुई हजारसम्म छुट सुविधा प्रदान गरेको जानकारी गराइएको छ ।
एनएमबी बैंकले आश्विन १० देखि बडा दसैंमा बडा डिजिटल धमाका सुरु गरेको छ । जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा दुई हजारसम्म पैसा बचत गर्न सक्ने छन् ।
एनएमबी बैंकको ग्राहकहरूले डेबिट कार्ड बाट ई कमर्श कारोवार गर्दा १० प्रतिशत वा ३०० सम्म क्यासब्याक पाउन सक्ने छन् । साथै बैंकको ग्राहकहरूले क्रेडिट कार्ड बाट ई कमर्श कारोबार गर्दा २० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने छन् ।
सम्बन्धित

















प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने
एनआईसी एसिया बैंकका ग्राहकलाई भारतमा उपचार गर्दा १० प्रतिशत छुट
वसन्तपुरमा चिर ठड्याइयोः होली पर्व सुरु
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
हिटलरको घर अब प्रहरी चौकी
प्रतिक्रिया