अर्जेन्टिनी स्टार हिगुइनको खेल जिवनबाट सन्यास
मेरोन्यूज
२०७९ असोज १८ गते ८:३८

काठमाडौं । अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुईनले सोमबार २०२२ को सिजन अन्त्यपछि सन्यास लिने घोषणा गरेका हुन् ।
३४ वर्षीय हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए ।
हिगुइनले युभेन्टस, नापोली, रियल मड्रिडबाट खेलेका थिए । अर्जेन्टिनाका लागि भने ७५ खेलमा ३१ गोल गरेका छन् ।
सम्बन्धित
















एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया