राधी विद्युतको हकप्रदमा मंगलबारसम्म मात्र आवेदन दिन सकिने
मेरोन्यूज
२०७९ असोज २४ गते १२:२९

काठमाडौ, २४ । असोजराधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई गत ५ असोजबाट हकप्रद सेयर बिक्री खुला गरेको छ ।
कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गरेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरूका लागि जारी गरेको छ ।
धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो हकप्रदमा २५ असोजसम्म बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्धित

















इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया