तीन जना अमेरिकीले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
मेरोन्यूज
२०७९ असोज २४ गते १६:००

काठमाडौँ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनाले पाएका छन् । तीन जना अमेरिकी अर्थशास्त्रीले उक्त पुरस्कार पाएका हुन् ।
पुरस्कार पाउनेमा बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविग रहेका छन् । उनीहरूलाई नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले जनाएको छ ।
उनीहरूले बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका थिए । सोही अध्ययनका आधारमा उनीहरूलाई उक्त पुरस्कार दिने निर्णय गरिएको हो ।
सम्बन्धित

















नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया