भिभोले ल्यायो चाडपर्व अफर

काठमाडौँ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेदेखि नै प्रयोगकर्ताहरुको विश्वास र माया प्राप्त गर्दै आइरहेको छ ।
नेपालीहरुको महान पर्व दशैं तिहारलाई लक्षित गर्दै भिभोले प्रयोगकर्ताको जीवनमा उत्साह र उमंग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि दशैं तिहार भिभोको साथमा, दैनिक उपहार हातमा योजना ल्याएको हो ।
भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो । जसअन्तर्गत दुई भाग्यशाली प्रयोगकर्ताले भी २५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउने छन् ।
साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई १५ सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजारभन्दा बढीको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्ने छन् ।
यस योजनाअन्तर्गत चार सयभन्दा बढीले आकर्षक उपहार जित्न सक्ने छन् । हालसम्म १५० भन्दा बढीले उपहार जितिसकेका छन् । यस योजना सिमित अवधिका लागि मात्र उपलब्ध छ । योजना सकिन केही दिन मात्रै बाँकी छ ।
हालसम्म १५ हजारभन्दा बढी ग्राहक योजनामा सहभागी भइसकेका छन् । यी आकर्षक अफर यही ३१ अक्टोबरसम्म मात्र उपलब्ध छ ।
















Laxman Thapa Appointed Chief Executive Officer of Ila Hotel & Resort
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
प्रतिक्रिया