मंगलबार, माघ १३, २०८२

अछाममा एक युवकको खोलामा डुबेर मृत्यु

मेरोन्यूज २०७९ असोज २८ गते ६:१८

अछाम । अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया