बेलायती प्रधानमन्त्री बनेको दुई महिनामै लिजले दिइन् राजीनामा
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १८:५०

काठमाडौँ । दुई महिनाअघि बेलायतको प्रधानमन्त्री बनेकी लिज ट्रुसले राजीनामा दिएकी छन् । आफूले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनले राजीनामा दिएकी हुन् ।
आर्थिक तथा अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता हुँदा प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले कन्जरभेटिव पार्टीले दिएको म्यान्डेड पूरा गर्न नसकेको बताइन् ।
जिम्मेवारी छाडेसँगै उनले कन्जरभेटिव पार्टीका नेता अर्को हप्ता चयन भएसँगै नयाँ प्रधानमन्त्री बन्ने उनले बताइन् ।
बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै प्रधानमन्त्री बनेकी हुन् ।
सम्बन्धित
















सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया