यस्तो छ मुद्राको आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गरेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७६ पैसा छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ८९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ९३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ३२ पैसा छ ।
क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६४ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९४ रुपैयाँ ५ पैसा तोकिएको छ ।
त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ २ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ४६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ २ पैसा रहेको छ ।

















खोटाङ हेलिकप्टर दुर्घटना : पाइलटसहित ६ जना घाइते
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
सलमानका पिता सलिम एक महिनापछि अस्पतालबाट डिस्चार्ज
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया