शनिबार, वैशाख १९, २०८३

राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छः राष्ट्रपति बाइडेन

मेरोन्यूज २०७९ कार्तिक १७ गते ११:०३


काठमाडौं । अमेरिकीहरू ुराजनीतिक हिंसा र मतदातामाथिको धम्कीको विरोधमा एकजुट हुनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । राष्ट्रपति बाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि बृद्धि हुने चेतावनी दिए ।

Advertisement
NiccNicc

‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, बाइडेनले एक टेलिभिजन भाषणमा भने । अमेरिकामा ८ नोभ्बरमा मध्यावधि निर्वाचन हुँदैछ ।एजेन्सी

प्रतिक्रिया