रोहित बने राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान
मेरोन्यूज
२०७९ कार्तिक २५ गते २१:३१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ । क्यानले शुक्रबार पौडेललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको हो ।
यसअघिका कप्तान सन्दीप लामिछाने नाबालिकमाथि बलात्कारको आरोपमा निलम्बित भई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि जेलमा पठाएपछि उक्त पद रिक्द रहँदै आएको थियो ।
केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका थिए । यसअघि सन्दीप कप्तान हुँदा उनी उपकप्तान थिए ।

सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया