प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
मेरोन्यूज
२०७९ मंसिर १ गते १२:५६

काठमाडौं । बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको छ । यससँगै सूचक १९१२.२३ विन्दुमा पुगेको छ ।
बिहान ११ बजेसम्म सात कम्पनीको कारोबार हुँदा तीन कम्पनीको कारोबार वृद्धि भएको, तीन कम्पनीमा ओरालो र एक कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।
२२१ सेयर किनबेच हुँदा एक लाख ९२ हजार बढी रुपैयाँको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
सम्बन्धित
















कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया