माओवादी नेता वर्षमान चीन जाँदै
मेरोन्यूज
२०७९ मंसिर १० गते २०:०७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीन जाने भएका छन् । उनी उपचारका लागि चीन जान लागेका हुन् ।
यसअघि उपचार गरेको अस्पतालमा उनी पुनः परीक्षण गर्न जान लागेका हुन् । उनी आइतबार साँझ जाने भएका हुन् ।
चुनावी अभियानकै क्रममा उनको स्वस्थ्यमा समस्या देखा परेको थियो । तर, त्यसबेला जानु उचित नहुने भन्दै उनी गएका थिएनन् ।
सम्बन्धित
















मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया