प्रि ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि
मेरोन्यूज
२०७९ मंसिर १३ गते ११:५५

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले बढेको छ । यससँगै सूचक १९५१.३० विन्दुमा आएको छ ।
मंगलबार बिहान ११ बजेसम्म कुल एक हजार कित्ता सेयर खरिदबिक्री १९ करोड बराबरको कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कम्पनीको कारोबार भएको सबैको सेयर भाउ बढेको छ।
पहिलो चरणमै एनसिसी बैंकको एक लाख ४५ हजार बराबरको कारोबार भएकोे र दोस्रोमामा एभरेष्ट बैंक १६ हजारले वृद्धि भएको नेप्सेले जनाएको छ । १३ उपसूचकहरुमा करिब ६ कम्पनीमा मात्र वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा सामान्य पनि परिवर्तन भएको छ ।
सम्बन्धित

















चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया